शाखा अधिकृतमा दरखास्त खुल्यो (विज्ञापन सहित)

२७ मंसिर २०८०, बुधबार ०१:१४ 1 Minute 104 Views

मंसिर २७- लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ।

आयोगले आज बुधवार सूचना प्रकाशितगरि  विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको छ। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको बिज्ञापनमा जनाइएकाे छ।

 

kk

ताजा समाचार