टाइगर कप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

६ माघ २०८०, शनिबार ११:१६ 0 Minutes 276 Views

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा भएको चौथो टाइगर कप (पुरुष)को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

kk

ताजा समाचार