अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित… Continue reading अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

सलहको भाउ ह्वात्तै बढाईयो, प्रतिकिलो पाँचसय

काठमाडौँ। सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो । कृषि तथा… Continue reading सलहको भाउ ह्वात्तै बढाईयो, प्रतिकिलो पाँचसय

लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भइरहेको छ। यस कोराना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न विश्वका धेरै देश आज पनि लकडाउनमा छन् जसका कारण अधिकांश व्यापार व्यवसाय उद्योगधन्दा बन्द रहेका छन् ,नेपालमा समेत हजारौंले आम्दानी गुमाएका छन् भने लाखौँले रोजगारी गुमाएका छन् यस महामारीमा मानिस घरभित्र नै बस्न बाध्य छन । हाल सरकारले लकडाउनलाइ केही… Continue reading लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी