अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित… Continue reading अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको… Continue reading अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

कोरोना भाइरसका  कारण विश्वभरकै  अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा गुज्रिएको देशको अर्थतन्त्र चलायमान बनाउन एनआईसी एसियाले केही स्कीम ल्याएको छ । ग्राहकका सुविधाका लागि ल्याइएको स्कीमका बारेमा एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन… Continue reading एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि कहर बर्साउने यो पहिलो भाइरस भने होइन । भाइरसले कयौँ पटक मानवतामा भयंकर चोट पुर्याएको छ । सन् १९१८ मा कहर बर्साएको इन्फ्लुएन्जा भाइरसले पाँचदेखि १० करोड मानिसको… Continue reading भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

कोरोनाको महामारीले ‘शैक्षिक आपतकाल’

सेभ द चिल्ड्रेनको मानवाधिकार समूहले महामारीले विश्वव्यापी रुपमा ‘शैक्षिक आपतकाल’को स्थिति सिर्जना गरेको जनाएको छ । समूहले जारी गरेको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । सो रिपोर्टका अनुसार, करिब ९७ लाख बालबालिकाहरु फेरि स्कुल नफर्कने खतरा पैदा भएको छ । अहिलेको महामारीले तन्नम गरिब तथा सीमान्तकृतहरु सबैभन्दा बढी प्रभावित हुने रिपोर्टमा उल्लेख गरिएको… Continue reading कोरोनाको महामारीले ‘शैक्षिक आपतकाल’

Published
Categorized as शिक्षा

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने

काठमाडौं। सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ । नयाँ पाठ्यक्रम… Continue reading कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने