२५ सय डलरको जागिर छोडेर, अमेरिकाको भिषा त्यागेर कृषि कर्ममा रमाउदै लिम्बु

संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती विलासिता हुनसक्छ तिनलाई अपवाद मान्नु पर्छ । धेरै नेपाली युवाहरु यसकारण पनि बिदेशिन बाध्य छन । आफ्नो गाउँ देशमा केही… Continue reading २५ सय डलरको जागिर छोडेर, अमेरिकाको भिषा त्यागेर कृषि कर्ममा रमाउदै लिम्बु

अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित… Continue reading अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको… Continue reading अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

बिहान खाली पेटमा खानुहोस् एक चम्चा मह, मस्तिष्कका लागि यसकारण हो उत्कृष्ट

यदि तपाईंलाई कसैले तपाईंको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा के हो भनेर सोधेको खण्डमा सम्भवतः तपाईंको जवाफ हुनेछ – मस्तिष्क । मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ तसर्थ शरीरले जतिपन ऊर्जा उत्पादन गर्छ, त्यसको एउटा ठूलो हिस्सा मस्तिष्कले प्रयोग गर्छ… Continue reading बिहान खाली पेटमा खानुहोस् एक चम्चा मह, मस्तिष्कका लागि यसकारण हो उत्कृष्ट

Published
Categorized as जीवनशैली

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् । धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न कारण… Continue reading अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

Published
Categorized as जीवनशैली

किन बढ्दैछ सम्बन्धविच्छेदको घटना, हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद !

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा… Continue reading किन बढ्दैछ सम्बन्धविच्छेदको घटना, हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद !

Published
Categorized as जीवनशैली

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिवार साँझसम्म विश्वभर संक्रमित २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय… Continue reading विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि कहर बर्साउने यो पहिलो भाइरस भने होइन । भाइरसले कयौँ पटक मानवतामा भयंकर चोट पुर्याएको छ । सन् १९१८ मा कहर बर्साएको इन्फ्लुएन्जा भाइरसले पाँचदेखि १० करोड मानिसको… Continue reading भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो