लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भइरहेको छ। यस कोराना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न विश्वका धेरै देश आज पनि लकडाउनमा छन् जसका कारण अधिकांश व्यापार व्यवसाय उद्योगधन्दा बन्द रहेका छन् ,नेपालमा समेत हजारौंले आम्दानी गुमाएका छन् भने लाखौँले रोजगारी गुमाएका छन् यस महामारीमा मानिस घरभित्र नै बस्न बाध्य छन । हाल सरकारले लकडाउनलाइ केही… Continue reading लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

माओवादी द्वन्द्वकालको कहालीलाग्दो कथा : नियति

माघेसङ्क्रान्ति बितेको हप्तादिन भए पनि कवीरकी श्रीमतीले सङ्क्रान्तिकै लागि पकाएको जिर्मा बँचाइराखेकी थिइन् । सम्साँझै गाउँ ढोका थुनेर आगो ताप्ने माघको जाडोमा, कवीरको परिवारले खाना खाइसकेको थियो । पाँच वर्षकी ठूलीछोरी बजुको काखमा र जिर्मा छान्दै गरेको बाउको छेउ गर्दै खेल्दै थिइन् । कवीरकी आमा जाँड झान्न आगो बनाएर प्याजको पात काट्दैथिइन् भने श्रीमती भर्खरै… Continue reading माओवादी द्वन्द्वकालको कहालीलाग्दो कथा : नियति

आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ । कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।। हिजोसम्म मलाई लडाउन खुट्टा तान्न हिड्थ्यो पछि-पछि, आज विजयीमा पनि आएछ कसैले पठाएको हुनुपर्छ ।। डाक्टर साहेबले थर परिवर्तन प्रस्ताव ल्याउनुको कारण, पक्कै सपना नै ठानेर झुक्किएर बडबडाएको हुनुपर्छ ।। आमा आज त्यो जुन पनि खुब… Continue reading आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

भानुभक्तले युवावस्थाको उत्तरार्धमा जागिर खाए, तर जागिरमा उनी धेरै टिक्न सकेनन् । मोतीरामले यिनको जागिरका प्रसङ्गमा लेखे, ‘कवि भानुभक्त आचार्यजी स्वस्तिश्रीमद्राजकुमारात्मज श्री ३ कम्याण्डर–इन–चीफ् जनरल कृष्णबहादुर राणाको चाकरी गर्दथे र विक्रमीय संवत् १९०७ सालका वैशाख मासमा मदेसको जागीर पाई गये तर भानुभक्त कवि ऐ १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारी चोकमा आई… Continue reading दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको… Continue reading अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २ लाखको हाराहारीमा

एजेन्सी । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भने– ‘देशभरी गत… Continue reading बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २ लाखको हाराहारीमा

हलिउड अभिनेत्री केलीको निधन

एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा निधन भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् । उनका श्रीमान् जोनले सामाजिक सञ्जालमार्फत केलीको निधनको खबर सार्वजनिक गर्दै निकै इमोसनल पोस्ट गरेका छन् । ‘मेरी राम्री श्रीमती केली दुई वर्षदेखि… Continue reading हलिउड अभिनेत्री केलीको निधन

बिहान खाली पेटमा खानुहोस् एक चम्चा मह, मस्तिष्कका लागि यसकारण हो उत्कृष्ट

यदि तपाईंलाई कसैले तपाईंको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा के हो भनेर सोधेको खण्डमा सम्भवतः तपाईंको जवाफ हुनेछ – मस्तिष्क । मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ तसर्थ शरीरले जतिपन ऊर्जा उत्पादन गर्छ, त्यसको एउटा ठूलो हिस्सा मस्तिष्कले प्रयोग गर्छ… Continue reading बिहान खाली पेटमा खानुहोस् एक चम्चा मह, मस्तिष्कका लागि यसकारण हो उत्कृष्ट

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् । धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न कारण… Continue reading अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम