समाचार प्रदेश १ मा ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डीगढीस्थित कोभिड–१९ आइसोलेसन केन्द्रबाट ६ महिला तथा ७ पुरुष र मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको… Continue reading समाचार प्रदेश १ मा ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए