नेपालीमा छोरी भन्दा आमा तरुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन । कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन । ढुक्क हुनुहोस यो घटना नेपालको भने होईन ।

सासुले ज्वाई लिएर भागेको कुरा बेलायतको हो । ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनि संगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ति भएको महसुस गरिरहेकी छिन् । हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो, तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *