कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ ।चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ ।
त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ रहेको/नरहेको छिनोफानो गर्छ । बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे/नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि उपयोगी हुनसक्छ, यी घरेलु काइदा, जसबाट गर्भ रहे/नरहेको सहजै जााच्न सकिन्छ ।