काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह दम्पत्ति बुबाआमा बन्दैछन् । बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गर्दै ‘बेबी बम्प’ देखाएकी छन्।

मेयर शाह जुम्ल्याहा सन्तानको बुवा बन्न लागेका हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटी बुवा-आमा बन्न लागेका हुन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *