काठमाडौं : नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ देखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *