काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

दुई साताको थुनछेक बहसपछि जिल्ला अदालतले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशसँगै अब पुनरावेदनका लागि बाटो खुलेको छ ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *