बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प,भूकम्पका कारण बाजुरामा एक जनाको ज्यान गयो, क्षतिको थप विवरण संकलन हुँदै

माघ १०-बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना..