राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलिदेखि आचारसंहिता लागू हुने

फागुन १६- राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।..